2026-07-24 10:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

असोज २ गते हुने चुनावमा सर्लाही जिल्लाको मतपत्र यस्तो हुनेछ

भदौ २९, सर्लाही | आगामी असोज २ गते हुने प्रदेश नं. २ का ८ जिल्ला मध्ये सर्लाही जिल्लाको मतपत्र तलको जस्तो हुनेछ ।

प्रदेश नम्बर २ का जिल्लाहरुमा चुनाव नजिकिंदै गर्दा राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवार भोट माग्न व्यस्त छन् । बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु चुनावी प्रचारमा व्यस्त देखिन्छन् त्यस्तै निर्वाचनमा भाग लिनको लागि मतदाताहरु पनि उत्साहित छन् ।  

प्रदेश नम्बर २ मा निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाएको दावी गरेपनि कतिपय गाउँ टोलमा मतदाता शिक्षा पुग्न सकेको छैन । आयोगले शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्दा सक्कली मतपत्र नै देखाएर मतदातालाई सिकाउने जनाएको छ । आयोगले आफ्नो वेवसाइटमा पनि हरेक जिल्लाको मतपत्रको नमूना राखेको छ । साथै शुक्रबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ  ।

निर्वाचनमा ८ जिल्लामध्ये सर्लाही जिल्लाको मतपत्र कस्तो हुन्छ ? हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक