असोज ३, सर्लाही | सर्लाहीमा संघीय समाजवादी फोरमले खाता खोलेको छ । 

सर्लाहीको ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, सर्लाही | सर्लाहीमा संघीय समाजवादी फोरमले खाता खोलेको छ । 

सर्लाहीको ..."/>

2026-09-12 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा समाजवादी फोरमले खोल्यो खाता

असोज ३, सर्लाही | सर्लाहीमा संघीय समाजवादी फोरमले खाता खोलेको छ । 

सर्लाहीको बरथवा नगरपालिका १८ नम्बर वडाको  को नतिजा सार्वजनिक भएको हो । वडा नम्बर १८ मा संघीय समाजवादी फोरमका उम्मेद्वार विजयी भएका छन् ।

अहिलेसम्म कहाँ कसको अग्रता ? 

कांग्रेस – ८ 

बर्दिबास नगरपालिका (महोत्तरी)

परोहा नगरपालिका (रौतहट) 

कल्याणपुर नगरपालिका (सिरहा) 

भंगाहा नगरपालिका (महोत्तरी)

बारागढी गाउँपालिका (बारा) 

क्षिरेश्वरनाथ नगरपालिका (धनुषा) 

लाहान नगरपालिका (सिरहा)

रामगोपालपुर नगरपालिका (महोत्तरी)

माओवादी केन्द्र – ५

गणेशमान चारनाथ नगरपालिका (धनुषा) 

देवताल नगरपालिका (बारा)

सप्तकोशी नगरपालिका (सप्तरी)

धनुषाधाम नगरपालिका (धनुषा) 

 चन्द्रपुर नगरपालिका (रौतहट) 

एमाले – ४

ठोरी गाउँपालिका (पर्सा)

मिथिला बिहारी नगरपालिका (धनुषा) 

पटेर्वा सुगौली गाउँपालिका (पर्सा)

विष्णुपुर गाउँपालिका (सिरहा) 

संघीय समाजवादी – २

औरही नगरपालिका (सिरहा)

बरथवा नगरपालिका (सर्लाही)

राजपा – १

 अग्नीसाइर कृष्णासवरन गाउँपालिका (सप्तरी) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले