2026-07-02 05:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीका ३ नगरपालिको मतगणना (अपडेट)

असोज ३, सर्लाही | सर्लाहीको इश्वरपुर, हरिवन र वाग्मति नगरपालिकाको प्रारम्भीक मतपरिणाम आइसकेको छ । जसअनुसार ईश्वरपुर र हरिवनमा एमालेले अग्रता लिएको छ भने वाग्मति नगरपालिकामा माओवादीले अग्रता लिएको हो ।

ईश्वरपुर नगरपालिकामा एमालेले २ सय ३९ मत ल्याएर अग्रता लिएको छ। यो नगरमा माओवादी र कांग्रेस क्रमश १९२ र १५७ मत ल्याएर दोस्रो र तेस्रो बनेका छन् । उपमेयरमा पनि एमालेलनै अघि छ। उपमेयरका लागि एमाले उम्मेदवारले २ सय ३६ मत ल्याएका छन् माओवादीका उम्मेदवारले २०३ र कांग्रेसले १७० मत पाएका छन् ।

त्यस्तै हरिवन नगरपालिकामा एमालेका मेयर उम्मेदवारले २ सय ८५ मत ल्याएका छन् भने माओवादीले २ सय २२ मतका साथ दोस्रोस्थान ल्याएका छन्।  कांग्रेसले भने यहाँ मेयरका लागि १ सय ५५ मत पाएको छ ।

त्यस्तै वाग्मति नगरपालिकाको प्रारम्भीक मत परिणाममा माओवादी केन्द्रले  अग्रता लिएको छ। उसले ९२ मत ल्याएर एमालेलाई अग्रता दिएको हो। एमालेका मेयर उम्मेदवारले भने ६४ मत ल्याएका छन् । कांग्रेसले १४ र विवेकशील साझा पार्टीका मेयर उम्मेदवारले ३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै