2026-07-25 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीरगञ्ज महानगरको ताजा मत परिणामः कांग्रेसको अग्रता एमाले छैटौं स्थानमा (अपडेट)

असोज ४, पर्सा | तेश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा मतगणना जारी छ, त्यसमा पनि प्रदेश २ कै महत्वपूर्ण मानिएको एक मात्र महानगरपालिका बिरगंजको ताजा मत परिणाम भर्खरै प्राप्त भएको छ ।

ताजा मत परिणाम अनुसार बिरगंज महानगरको मत परिणाममा नेपाली कांग्रेसले अग्रता कायमै छ । मतपरिणाम अनुसार मेयर पदका कांग्रेस उम्मेदवार अजय द्विवेदीले ८३५ मत ल्याएर सबैभन्दा अग्र स्थानमा छन् भने उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार शान्ति कार्कीले ८७३ मत प्राप्त गरेकी छन् ।

त्यस्तै दोस्रो स्थानमा राजपाका उम्मेदवार राजेशमान सिंहले ७१० मत पाएका छन् भने उसको उपमेयरमा रम्भा मिश्राले ७०१ मत पाएकी छन् । 

त्यस्तै तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीले ३६२ मत पाएका छन् भने उसको उपमेयर उम्मेदवार पिंकी यादवले ३४८ मत पाएकी छन् । 

यस्तै, चौथो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले २७७ मत पाएका छन् भने माओवादी केन्द्रकै उपमेयर उम्मेदवार दुर्गा क्षेत्रीले २५४ मत पाएका छन् । 

त्यस्तै पाँचौ स्थानमा फोरम लोकतान्त्रिक छ भने छैटौं स्थानमा एमाले छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक