2026-09-12 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ मा माओवादीको दोश्रो जित: उपमेयरमा १ मतले बिजयी

असोज ५, काठमाडौँ | सिरहाको अर्नमा गाउँपालिकाको प्रमुख/ उपप्रमुख दुवैमा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । 

त्यस गाउँपालिकामा माओवादी केन्द्रका ठकु महतोले २,४३६ मत र उपमेयर सियावती मुखियाले २,२९९ मत ल्याई बिजयी भएका हुन् । 

प्रतिद्वन्द्वी एमालेका मेयर चन्द्रेश्वर मण्डलले २,२०९ र उपमेयर रामकुमारी महतोले २,२९८ मत पाएकी थिइन् ।

माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार सीयावती मुखिया मात्र १ मतले विजयी भएकी हुन् । 

यस अघि माओवादीले सिरहाबाटै नगरपालिका प्रमुखमा जित हाँसिल गरिसकेको छ ।  

हालसम्म प्रदेश २ मा एमाले ४ स्थानमा, माओवादी केन्द्र र फोरम लोकतान्त्रिक २/२ स्थानमा र राजपा/कांग्रेस र संघीय समाजवादी फोरमले १/१ स्थानमा जित हाँसिल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ