2026-07-25 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५८ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सुचिसहित)

असोज ६, काठमाडौं । प्रदेश दुईका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ५८ तहको मतपरिणाम सार्वजनिक भएको छ । 

सार्बजनिक मत परिणाम अनुसार  नेपाली कांग्रेस २१ स्थानीय तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र ११, संघीय समाजवादी फोरम ९, लोकतान्त्रिक फोरम २, राजपा ९, नेकपा एमाले ५ र नेपाली जनता दल १ स्थानीय तहमा विजयी भएका छन् ।

को कहाँ बिजयी ?

नेपाली कांग्रेस 

१. औरही गाउँपालिका, धनुषा

२. जनकनन्दिनी गाउँपालिका, धनुषा

३. नवराजपुर गाउँपालिका, सिराहा

४. बिष्णुपुर गाउँपालिका, सप्तरी

५. धनकौला गाउँपालिका

६. करैयामाइ गाउँपालिका, बारा

७.परोहा नगरपालिका, रौतहट

८. बेल्ही चपेना गाउँपालिका, सप्तरी 

९. रामनगर गाउँपालिका, सर्लाही

१० धनौजी गाउँपालिका, धनुषा

११.हरिपूर्वा नगरपालिका, सर्लाही

१२.क्षिरेश्वरनाथ नगरपालिका, धनुषा

१३ बलवा नगरपालिका, महोत्तरी

१४ निजगढ नगरपालिका, बारा

१५ कल्याणपुर नगरपालिका, सिराहा

१६ लोहारपट्टी नगरपालिका, महोत्तरी

१७ चन्द्रपुर नगरपालिका, रौतहट

१८ फतुवा विजयपुर, रौतहट

१९ गढीमार्इ नगरपालिका, रौतहट

२० बसबरिया गाउँपालिका, सर्लाही

२१ पर्सागढी नगरपालिका पर्सा

एमाले 

१. सप्तकोशी नगरपालिका, सप्तरी

२. बटेश्वर गाउँपालिका, धनुषा

३. मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनुषा

४. पटेर्वा सुगौली गाउँपालिका, पर्सा

५ नरहा गाउँपालिका सिराहा

माओवादी केन्द्र 

१. कर्जन्हा नगरपालिका, सिराहा

२.अर्नामा गाउँपालिका, सिराहा

३ ठोरी गाउँपालिका, पर्सा

४.मोलापुर नगरपालिका, रौतहट

५ औरही गाउँपालिका, सिराहा

६ गौशाला नगरपालिका महोत्तरी

७ मिर्चैया नगरपालिका सिराहा 

८ सम्सी गाउँपालिका महोत्तरी

९ यमुनामाई गाउँपालिका रौतहट

१० छिपहरमाई गाउँपालिका पर्सा

११.रामगोपालपुर नगरपालिका, महोत्तरी

संघीय फोरम 

१. विष्णुपुर गाउँपालिका,सिराहा

२. भगवानपुर गाउँपालिका, सिराह

३ पर्सा गाउँपालिका, सर्लाही

४ पचरौता नगरपालिका बारा

५ तिरहुत गाउँपालिका सप्तरी

६ सोनमा गाउँपालिका महोत्तरी

७ गणेशमान चारनाथ नगरपालिका धनुषा

८ देबाही गोनाही नगरपालिका रौतहट

राजपा 

१.हंशपुर नगरपालिका, धनुषा

२.कौडेना गाउँपालिका, सर्लाही

३.देवताल गाउपालिका, बारा

४.डाकनेश्वरी नगरपालिका, सप्तरी

५ महोत्तरी गाउँपालिका, महोत्तरी

६. ब्रह्मपुरी गाउँपालिका, सर्लाही

७.रुपनी गाउँपालिका, सप्तरी

८ मटिहानी नगरपालिका महोत्तरी

९ परवानीपुर गाउँपालिका बारा

लोकतान्त्रिक फोरम 

१. इशनाथ नगरपालिका, रौतहट

२.बिष्णु गाउँपालिका, सर्लाही

नेपाली जनता दल 

१. कालिकामार्इ गाउँपालिका, पर्सा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक