अमेरिकी राष्ट्रपति ट्रंपले 'पागल' को संज्ञा दिएप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमेरिकी राष्ट्रपति ट्रंपले 'पागल' को संज्ञा दिएप"/>
2026-07-25 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाले यस अघि कहिल्यै परिक्षण नगरेको वम परीक्षण गर्ने

असोज ६, वासिङ्टन | उत्तर कोरियाले यस अघि कहिल्यै परिक्षण नगरेको वम परीक्षण गर्ने धम्की दिएको छ । 

अमेरिकी राष्ट्रपति ट्रंपले ‘पागल’ को संज्ञा दिएपछि उत्तर कोरियामा किम जोङले यस्तो प्रतिक्रिया दिएका हुन् | ट्रंपको प्रतिउत्तर र प्रतिक्रियास्वरुप शुक्रबार फेरि नेता किम जोङ–उन साँच्चै ‘पागल’ भएको र उनलाई आफ्ना जनता भोकमरीमा परेको वा मरेको कुरामा चिन्ता छैन । उनको यस अघि कहिल्यै नभएको परीक्षण हुने धम्कि दिएका हुन् ।

अमेरिकी राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली गतिविधिलाई लिएर चासो व्यक्त गर्दै अमेरिकाका लागि मात्र नभई सवै सहयोगी देशको सुरक्षार्थ वासिङ्टनले कुनै कसर बाँकी नराख्ने बताएका थिए । 

तर उत्तर कोरियाली राष्ट्रपति किमले उक्त वक्तव्यको खण्डन गर्दै अमेरिकी राष्ट्रपतिप्रति लक्षित गर्दै ‘कुकुर भुक्दै गर्छन्’ तर क्षेप्यास्त्र कार्यक्रम नरोकिने चेतावनी दिएका थिए ।  

राष्ट्रसंघमा विश्व समुदायले किम र कोरियाको हतियार मोहलाई आलोचना गरिरहेका समय शुक्रबार प्योङ्याङले अर्को हाइड्रोजन वम परीक्षणको धम्की दिएपछी उत्तर कोरियाले जतिसुकै बेला फेरी अर्को बम परिक्षण गर्ने सम्भावना देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक