२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगरको लगातार तेस्राे जित

२०८२, ९ मंसिर सोमबार १५:४०

काठमाडौँ | नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार तेस्रो जित निकालेको छन् । १३६ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्सले पुरा ओभरमा नौ विकेट गुमाउँदै १२६ रन मात्रै बनाएको हुन्।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले औसत रनको लक्ष्य दिए पनि जनकपुर बोल्ट्सले अपेक्षित प्रदर्शन गर्न सकेनन् । जनकपुरको लागि कप्तान आसिफ शेखले १३ रन बनाउँदा लोफ्टी इटनले सर्वाधिक ४१, लाहिरु मिलन्थाले २३, सञ्जय कृष्णमूर्तिले २० रन जोडे । विराटनगरका लागि सन्दीप लामिछानेले चार विकेट लिँदा सूर्य तामाङले दुई, शुभम रञ्जाने र मर्चेन्ट डि लांगेले एक एक विकेट लिएका हुन् ।

त्यसअघि विराटनगरका लागि बसिर अहमदले ३६, लोकेश बमले २८, शिवम रन्जानेले ३७, जर्ज मुन्सेले १० र गुप्टिल मार्टिनले १३ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक