पर्वत । नयाँ शक्ति नेपाल पर्वतले प्रदेश सभा र प्रतिनिधिसभाको लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ ।

नयाँ शक्तिले प्रतिनिधि सभाका लागि प्रत्यक्षमा महाशिला गाउँपालिकाकी कमला गुरुङ्ग र मोदी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । नयाँ शक्ति नेपाल पर्वतले प्रदेश सभा र प्रतिनिधिसभाको लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ ।

नयाँ शक्तिले प्रतिनिधि सभाका लागि प्रत्यक्षमा महाशिला गाउँपालिकाकी कमला गुरुङ्ग र मोदी"/>

2026-09-19 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नयाँशक्ति पार्टी पर्वतद्धारा संघ र प्रदेशका लागि उम्मेदवार तय


पर्वत । नयाँ शक्ति नेपाल पर्वतले प्रदेश सभा र प्रतिनिधिसभाको लागि आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ ।

नयाँ शक्तिले प्रतिनिधि सभाका लागि प्रत्यक्षमा महाशिला गाउँपालिकाकी कमला गुरुङ्ग र मोदी–२ यामबहादुर चोचाङ्गी र कुश्मा नगरपालिका ११ का सुनिल पौडेललाई छनौट गरेको छ भने समानुपातीक तर्फ मोदी ६ का देविकुमारी क्षेत्रीलाई सिफारीस गरेको छ ।

त्यस्तै प्रदेशसभाका लागि पर्वतको क्षेत्र क बाट प्रत्यक्ष तर्फ कुश्मा नगरपालिका १२ का बिनोद सुवेदी र मोदी गाउँपालिकमा ६ का महेन्द्रजंग लामिछाने र समानुपातीकमा मोदी ६ कै रामकुमारी तामाङलाई छनौट गरेको हो ।

त्यस्तै पर्वतको क्षेत्र ख बाट फलेवास नगरपालिका २ का ओमबहादुर भण्डारी र फलेवास नगरपालिका–८ का निलबुमार रिजाललाई छनौट गरेको छ भने क्षेत्र ख बाट सामानुपातीकमा फलेवास–२ की कमला सापकोटालाई छनौट गरेको नयाँ शक्ति पार्टी पर्वतका संयोजक महेन्द्रजंग लामिछानेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो