2026-07-02 06:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा नयाँशक्तिले टुंग्यायो उम्मेदवारको नाम

2017-10-09

असोज २३, डडेल्धुरा । प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ शक्ति नेपाल डडेल्धुराले उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गरेको छ ।

जिल्ला सदरमुकाममा सोमबार सम्पन्न पार्टीको जिल्ला सचिवालयको बैठकले प्रदेशसभा र प्रतिनिधि सभाका लागि उम्मेदवारहरुको नाम सर्वसम्मत सिफारिस

गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट नयाँ शक्तिका केन्द्रीय सदस्य प्रकाशबहादुर साउँदको नाम सिफारिस गरिएको छ । यस्तैगरी प्रतिनिधिसभाका

लागि समानुपातिकतर्फ ललिता जोरा महराको नाम केन्द्रमा पठाएको पार्टी संगठन विभाग प्रमुख लक्ष्मीकान्त पनेरुले जानकारी दिए ।

प्रदेश सभाका लागि क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ  मोहन कठायतका नाम सिफारिस गरिएको छ । क्षेत्र न. २ बाट लक्ष्मीकान्त पनेरुको नाम सिफारिस गरिएको नयाँ शक्ति नेपाल डडेल्धुराले जानकारी दिएको छ । 

यस्तै प्रदेश सभा समानुपातिकका टेकराज भट्ट ‘शक्ति’ र श्याम सिनालको नाम केन्द्रमा सिफारिस गरिएको पार्टी संगठन विभाग प्रमुख पनेरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक