2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राप्रपा प्रजातान्त्रिक डडेल्धुराद्वारा उम्मेदवारको नाम सिफारिस

असोज २५, डडेल्धुरा । राप्रपा प्रजातान्त्रीक डडेल्धुराले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

 जिल्ला कार्य समिति डडेल्धुराको मंगलबार सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोट गरेको हो । राप्रपा प्रजातान्त्रिक डडेल्धुराले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ गोबिन्द राज पन्त र खेम राज पनेरुको नाम सिफारिस गरेको छ । 

यस्तै समानुपातिक तर्फ हिक्मत सिंह साँउद, दिपाकर कुमार श्रेष्ठ र लक्ष्मण ऐरको नाम सिफरिस गरेको जिल्ला अध्यक्ष हिक्मत सिंह साँउदले जानकारी दिएका छन् ।

प्रदेश सभामा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ दिर्घराज जोशीको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ हरि नाथ, बाशुदेब जोशी भागरथी चन्द र तिलक ऐरको नाम सिफारिस गरिएको छ । 

यस्तै क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ गोविन्द खडायतको नाम सिफरिस गरिएको छ । समानुपातिक तर्फ गणेश भण्डारी, पार्वती पनेरु, तीर्थराज उप्रेती, कविता जोशी, नरबहादुर नगरकोटी, मदनराज पाण्डेय, प्रविन जैरु, कर्ण बहादुर ऐर, यज्ञबहादुर भण्डारी र खगराज बाहुनको नाम केन्द्रमा सिफारिस गरिएको जिल्ला अध्यक्ष साँउदले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई