२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जिसस नवलपुर र परासीमा कांग्रेस विजयी

२०७४, २७ आश्विन शुक्रबार १५:०१

असोज २७, नवलपरासी | नवलपरासीको बर्दघाट–सुस्ता पूर्व प्रदेश नम्बर ४ अन्तर्गत नवलपुरको  जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका चेसराम आले मगर विजयी हुनुभएको छ ।

शुक्रबार भएको जिल्ला समन्वय समितिको चुनावमा नेकपा एमालेका उत्तर कुमार श्रेष्ठलाई पराजित गर्दै आलेमगर विजयी हुनुभएको हो । आलेमगरले ११ मत ल्याउनुभयो भने उहाँका प्रतिद्वन्द्धी एवं नेकपा एमालेका श्रेष्ठले ५ मत प्राप्त गर्नुभएको थियो । 

त्यस्तै उप्रमुखमा नेपाली कांग्रेसकै शारदा विक सर्वसम्मत चयन हुनुभएको छ । एमालेले प्रमुख पदको लागि मात्र उम्मेद्वारी गराएको थियो ।  

यस्तै प्रदेश नम्बर ५ अन्तर्गत बर्दघाट सुस्ता पश्चिमको  जिसस परासीमा नेपाली कांगे्रस र लोकतान्त्रिक फोरमको प्यानल विजयी भएको छ ।  प्रमुखमा नेपाली कांगे्रसका शिवशंकर प्रसाद राय बिजयी हुनु भएको छ भने उपप्रमुखमा लोकतान्त्रिक फोरमका अब्दुल रहमान चुरिहार विजयी हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो