सरोज यादव | असोज ३०, सर्लाही | करिव दुई हप्ता समय बितिसक्दा समेत सर्लाहीमा प्रमुख जिल्ला अधिकारी हाजिर हुन नआएको ले गर्दा कार्यालय मार्फत फर्छ्यौट हुन बाँकी रहेको मुद्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरोज यादव | असोज ३०, सर्लाही | करिव दुई हप्ता समय बितिसक्दा समेत सर्लाहीमा प्रमुख जिल्ला अधिकारी हाजिर हुन नआएको ले गर्दा कार्यालय मार्फत फर्छ्यौट हुन बाँकी रहेको मुद्द"/>
2026-09-12 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाही दुईसातादेखि सिडियो विहिन हुँदा प्रशासनको सम्पूर्ण कामकाज ठप्प

सरोज यादव | असोज ३०, सर्लाही | करिव दुई हप्ता समय बितिसक्दा समेत सर्लाहीमा प्रमुख जिल्ला अधिकारी हाजिर हुन नआएको ले गर्दा कार्यालय मार्फत फर्छ्यौट हुन बाँकी रहेको मुद्दा, आर्थिक कारोबार तथा आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रभावित बनेको छ ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनबाट हुने कार्यालय को सम्पूर्ण क्रियाकलाप ठप्प भएको जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु ले बताएका छन् । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल सर्लाही बाट सरुवा भएर गएको सात दिन भन्दा पनि बढी भइसकेको ले उहाँको ठाउँमा गृह मन्त्रालयले नयाँ प्रजिअ पठाउन ढिलाइ गरिरहेको छ ।

चुनावको बेला भएकोले गर्दा पनि केन्द्रले आफु निकटको ब्यक्तिलाई सर्लाही पठाउन चाहिरहेकोले गर्दा प्रजि आउन ढिलाई भइरहेको श्रोतले जनाएको छ । हाल सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले निमित्त प्रजिअको जिम्मेवारी सम्हाली राख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग