काठमाडौँ | संसदका दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलले सम्बोधन गर्ने कार्यक्रम छ ।