छठपर्बको अवसरमा मंगलबार आयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

छठपर्बको अवसरमा मंगलबार आयो"/>

2026-09-12 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्जन्हामा नवनिर्वाचित मेयरलाई सम्मान

राम नारायण पंडित | कात्तिक ८, सिरहा | सिरहाको कर्जन्हा नगरपालिकामा नवनिर्वाचित मेयरलाई एक कार्यक्रमकोबिच सम्मान गरिएको छ । 

छठपर्बको अवसरमा मंगलबार आयोजना गरिएको चियापानत तथा सम्मान कार्यक्रममा सिरहा जिल्लामा नेकपा माओवादी केन्द्रबाट निर्बाचति मेयरहरुलाई सम्मान गरिएको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले बताए । कार्यक्रममा नेकपा एमालेबाट निर्बाचित मेयरहरुलाई आमन्त्रित गरेपनि उपस्थित नभएको मेयर पासवानले जनाए । 

केन्द्रमा नेकपा माओबादी केन्द्र र नेकपा एमालेले तालमेल संगै पार्टी एकताको प्रक्रिया अगाडी बढाएकोले जिल्लामा पनि त्यहि अनुरुप कार्यक्रमको सुरुवात गरिेको मेयर पासवानले जनाए ।

कर्जन्हा नगरपालिका बडा नं. ६ बेतहामा एकता सदभाव समारोह समितिको आयोजनामा भएको कार्यक्रम पुर्व कानुन मन्त्रि अजय शंकर नायकको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा कर्जन्हा नगरपालिकाका नवनिर्बाचित मेयर पासवानको साथै मिर्चैयाका मेयर श्रवण यादव, गोलबजारका मेयर देवनाथ साह, धनगढीमाईका मेयर हरि नारायण चौधरी लगायतका मेयर र अध्यक्षहरुलाई सम्मान गरिएको आयोजकले बताएको छ । 

कार्यक्रममा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य दिलिप साह, जगत यादब, बिष्णु बहादुर तमांग त्यसैगरि नेकपा एमालेका नेता तथा राष्ट्रपतिको स्वकिय सचिव जिबछ साह र एमालेका पुर्व जिल्ला अध्यक्ष राम दयाल महतो लगायतका उपस्थित रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग