2026-09-20 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर सम्मेलन सम्पन्न

भास्कर के.सी/कात्तिक ११, कञ्चनपुर । एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर भेला शनिबार बैजनाथ मा.वि.को बैठक हलमा भव्यताका साथ सम्पन्न भएको छ । 

आज भएको सम्मेलनले भगिरथ पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय नगर समिति निर्वाचित गरेको छ  जस्मा वरिष्ठ उपाध्यक्ष विरेन्द्र थापा, महिला उपाध्यक्ष कल्पना पाण्डेय (जोशी), उपाध्यक्ष जगत सुनार, सचिव विरेन्द्र प्रसाद भट्ट, अर्थ सचिव प्रेम बहादुर क्षेत्री, स–सचिव भुवन चौधरी सदस्यहरु कृष्ण जोशी, मनिराम सार्की, मदन राज वैज, भुवनेश्वरी विष्ट साउद, लगयात चार जना पछि मनोनित हुने गरी साथै मानसिंह तिरुवा प्रमुख सल्लाहकार रहने गरी ७ सदस्यि सल्लाहकार समितिको चयन गरेको छ ।

उक्त सम्मेलन भी.न.पा.का इन्चार्ज गंगादत्त भट्टको सभापतित्व रहेको थियो संगठनका केन्द्रीय उपाध्यक्ष एंव प्रदेश नं. ७ का इन्चार्ज बोक्सर जोशीको प्रमुख आतिथ्य तथा संगठनका जिल्ला अध्यक्ष टेक बहादुर चन्द, पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य जीत बहादुर बम संगनठनका केन्द्रिय सदस्य तपेन्द्र प्रसाद भट्टको विशिष्ट आतिथ्यमा सम्मपन्न भएको उक्त कार्यक्रम सञ्चालन  संगठनका जिल्ला सचिव उजल सिह धानुकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो