2026-07-03 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मोहन बैद्य किरण नेतृत्वको माओवादीद्वारा उम्मेदवारी

कात्तिक १६, नवलपरासी | नवलपरासीमा मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले पनि चुनावमा उम्मेदवारी दिएको छ । 

क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा मार्फत चुनावमा सहभागी भएको हो । प्रदेश नम्बर ५ परासीको प्रतिनिधिसभा  १ बाट रामचन्द्र पोखरेल र १ बाट प्रेमलाल रिमालले उम्मेदवारी दिनुभएको मोर्चाका अध्यक्ष चुडामणि भण्डारीले जानकारी दिनुभयो । मोर्चाका चुनाव चिन्ह मुठठी रहेको छ ।

त्यस्तै प्रतिनिधिसभा  १  क बाट सुर्यप्रसाद सापकोटा र ख बाट  गुणनिधि उपाध्यायले उम्मेदवारी दिनुभएको थियो ।  मोर्चाको परासी जिल्लाबाट ४ जना समानुपातिक उम्मेदवार सहित ८ जना उम्मेदवार रहेका छन् । त्यस्तै देजमोबाट नवलपुरमा पनि उम्मेदवारी भएको छ । नवलपुर १ बाट पिताम्त्रर तिवारी र १ ख बाट मणि प्रसाद न्यौपानको उम्मेदवारी परेको छ ।

त्यस्तै पत्रकार नारायण पंगेनी प्रतिनिधिसभा  १ बाटनवलपुर बाट उम्मेदवार हुनुभएको छ  । लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पंगेनी क्रान्तिकारी माओवादीको बैद्यानिक मोर्चा देजमोको आधिकारिक उम्मेदवार हुनुभएको हो । 

आरुंङखोला निवासी पंगेनी काठमाण्डौमा पत्रकारितामा क्रियाशिल रहदै आउनुभएको थियो । पंगेनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद तथा  क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएको छ ।  त्यस्तै देजमोले प्रतिनिधिसभा  १ ख बाट श्याम बहादुर कुमाललाई उम्मेदवारी परेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्सालले जानकारी दिनुभयो । नवलपुर जिल्लामा देजमोबाट ६ जना सहित १० जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक