2026-09-19 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एमालेका दुई नेताहरुलाई साधारण सदस्य समेत नरहने गरि कारवाही

ताराबहादुर महत । कार्तिक १९, दोलखा । पार्टी अनुशासन विपरित काम गरेको भन्दै दोलखाका एमाले नेता लालकुमार केसी र कुमार खड्कालाई एमाले दोलखाले कारबाहि गरेको छ ।

एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले आज एक विज्ञप्ती प्रकाशित गरी नेता द्वय केसी र खड्कालाई पार्टीको विधानको धारा ४९ (क) को ८ नम्बर दफा अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहि गरिएको जानकारी गराउनुभएको छ । कारबाहीमा परेका नेता द्वय पार्टीको जिल्ला कमिटीमा रहनुभएको बताईएको छ ।

केसीले आसन्न निर्वाचनमा मालेबाट प्रदेश सभा सदस्यको लागि दोलखा प्रदेश सभा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई