2026-07-03 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका बागीको उम्मेदवारी फिर्ता, वाम गठबन्धनलाई राहत

2017-11-09

कात्तिक २३, कञ्चनपुर । वाम गठबन्धनबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउन उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । 

गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका कर्णबहादुर चन्द र हीरासिंह विष्टले गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बुधबार घोषणा गरेका हुन् । 

नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य चन्दले क्षेत्र नं ३ को प्रदेश (ख) र विष्टले प्रतिनिधिसभा क्षेत्र नं ३ बाट बागी उम्मेदवारी दिएका थिए । गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता गराउन शुरुदेखिनै पहल गरेका थिए । 

उम्मेदवारी फिर्ताको घोषणा गर्दै चन्दले प्रदेशसभामा आफ्नो उम्मेदवारी कायम नरहेको र आफ्नो उम्मेदवारीले देखिएको द्विविधाप्रति क्षमायाचना समेत गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक