2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको दुवै क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र यस्तो हुन्छ – हेर्नुहोस्

कात्तिक २३, काठमाडौँ | पहिलो चरणको निर्वाचन मङ्सिर १० गते हुँदैछ, निर्वाचन आयोगले १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटा जिल्लाका मतपत्रको नमुना आयोगले फरक फरक रुपमा सार्वजनिक गरेको छ ।  

जुन दलको उम्मेदवार जुन क्षेत्रमा उठेको छ, उसैको मात्र चिन्ह हुने हुँदा यसपटक मतपत्र निकै छोटो र छरितो छ । निर्वाचन आयोगले गरेको यसखाले कामले निर्वाचनमा मतदातालाई समेत निकै सहज हुने विश्वास छ त्यसमा पनि गठबन्धन गरेर निर्वाचन लडेकाहरुलाई समेत यस खाले मतपत्रका कारण निकै सजिलो बनाइदिएको छ । 

तालमेल गरेका कारण पनि उम्मेदवारको संख्या घटेको छ, तालमेलकै कारण मनाङ र मुस्ताङको मतपत्रमा अहिलेसम्मकै नमुना जस्तो बनेको छ जहाँ सबैभन्दा कम चिन्ह अर्थात जम्मा दुईवटा मात्र चुनाव चिन्ह छ । 

यसैबीच पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला मध्ये नुवाकोटका दुवै क्षेत्रको निर्वाचन अन्तर्गत प्रतिनिधि/प्रदेश सभाको नमुना मतपत्र तलको जस्तै हुनेछ ।

नुवाकोट – १ (प्रतिनिधि सभा) 

नुवाकोट – १ (प्रदेशसभा अन्तर्गत क्षेत्र नं १)

नुवाकोट – १ (प्रदेशसभा अन्तर्गत क्षेत्र नं २)

नुवाकोट – २ (प्रतिनिधि सभा)

नुवाकोट – २ (प्रदेशसभा अन्तर्गत क्षेत्र नं १)


नुवाकोट – २ (प्रदेशसभा अन्तर्गत क्षेत्र नं २)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई