2026-09-12 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

चुनावको मुखैमा राजपाका नेताहरु माओवादीमा प्रवेश

कात्तिक २४, महोत्तरी | राजपा नेपालका केन्द्रीय सदस्य एवम् राष्ट्रिय आदिवासी जनजाति महासंघमा आबद्ध नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । महोत्तरीको बर्दिबास नगरपालिकाको खयरमाराका बासिन्दा आदिवासी जनजाति नेता प्रेम लामा शुक्रबार माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । 

नेता लामासँगै राजपा नेपालका बर्दिवास नगर संयोजक राम भण्डारी र टिकाराम घिसिङ पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । तीनै जनालाई शुक्रबार बर्दिवास–३ आधारशीलामा आयोजित एक समारोहमा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल र नेकपा एमालेका केन्द्रीय सदस्य रामदयाल मण्डलले वाम गठबन्धनमा सामेल गराउँदै स्वागत गरेका थिए ।  

कार्यक्रममा नवप्रवेशीका तर्फबाट बिचार राख्दै जनजाति नेता लामाले आफूले विद्यार्थी कालमा वामपन्थी बिचारबाटै राजनीति सुरु गरेको प्रसङ्ग सम्झदै फेरि जीवनको उत्तराद्र्धमा एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा जोडिन पाएको भन्दै खुशी ब्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन