सरोज यादव | कात्तिक २६, सर्लाही | सर्लाही जिल्लालाई प्रदेश न-२को राजधानी कायम गर्न भनी आज जिल्लाको सदरमुकाम मलंगवाको विभिन्न स्थानहरु मा हस्ताक्षर संकलन गरिएको छ ।राजधानी निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरोज यादव | कात्तिक २६, सर्लाही | सर्लाही जिल्लालाई प्रदेश न-२को राजधानी कायम गर्न भनी आज जिल्लाको सदरमुकाम मलंगवाको विभिन्न स्थानहरु मा हस्ताक्षर संकलन गरिएको छ ।राजधानी निर"/>

2026-09-12 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीलाई प्रदेश न २ को राजधानी बनाउन मलंगवामा हस्ताक्षर संकलन

सरोज यादव | कात्तिक २६, सर्लाही | सर्लाही जिल्लालाई प्रदेश न-२को राजधानी कायम गर्न भनी आज जिल्लाको सदरमुकाम मलंगवाको विभिन्न स्थानहरु मा हस्ताक्षर संकलन गरिएको छ ।राजधानी निर्माण संघर्ष समिति सर्लाहीका संयोजक बख्तियार अलीको संयोजकत्वमा उक्त हस्ताक्षर संकलन कार्य गरिएको छ ।

नागरिक समाज सर्लाहीकाका अध्यक्ष उग्रकान्त झा तथा  नेपाल भारत मैत्री संघ सर्लाहीका अध्यक्ष रामदेव ठाकुर ले सर्लाहीलाई राजधानी कायम गर्न भनी माँग उल्लेख गरिएको सेतो ब्यानरमा संयुक्त रुपमा हस्ताक्षर गरि कार्यको सुभारम्भ गर्नुभएको थियो । हरेक दृष्टिकोणले सर्लाही प्रदेश न-२ को राजधानीको लागि उपयुक्त हुने भएकोले यस जिल्लालाइ राजधानी बनाउन हस्ताक्षर संकलन, रैली र  सभा सम्मेलन लगायतका कार्यक्रमहरु अहिले जिल्ला भरी व्यापक रुपमा चलिरहेको राजधानी निर्माण संघर्ष समिति सर्लाहीका संयोजक अलीले जानकारी दिनुभएको छ ।

नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति लक्षमण राय, सर्लाही क्षेत्र न २ ख बाट प्रदेश सभा का नेपाली काँग्रेस तर्फको उमेदवार सुरेश साह लगायतका नेताहरुले समेत ब्यानरमा हस्ताक्षर गरि अभियान प्रति सहमति जनाएका छन्  । संकलन भएका हस्ताक्षर सहितको ब्यानरहरु प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा पठाइने संयोजक अलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन