पर्वत /पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय पचास बर्षको समयलाई अगाडी ल्याउन सकिने बताए ।

बामपन्थी दलहरुको एकताले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय पचास बर्षको समयलाई अगाडी ल्याउन सकिने बताए ।

बामपन्थी दलहरुको एकताले"/>

2026-07-03 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रचण्डले देउवालाई भने –राजनेताको उपाधी फिर्ता लिनुस

2017-11-17

पर्वत /पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेताहरुले समयमा निर्णय गर्न सक्ने हो भने सय पचास बर्षको समयलाई अगाडी ल्याउन सकिने बताए ।

बामपन्थी दलहरुको एकताले मुलुकमा सय बर्ष पछि को परिर्वतन अहिले नै ग्यारेष्टी गर्छ भने । उनले कम्युनिष्टहरुको एकता मुलुकको आवश्यकता भएकाले त्यसबाट तर्सिएको कांग्रेसलाई लोकतन्त्रबादी शक्ति संग सहकार्य गर्न आग्रह गरे । ‘कम्युनिष्टहरुलाई बिभाजित गरेर शासन गर्ने सपना नदेख्नुस’ उनले भने ‘अब कम्युनिष्टहरुले ५० बर्ष मुलुकमा शासन गर्छन, मुलुकमा आमुल परिर्वतन ल्याउँछन’ उनले कम्युनिष्टहरुको एकता बहुमतको सरकारलाई मात्रै नभई राजनैतिक स्थिरताका लागि भएको पनि स्पष्ट पारे ।
आफुँले प्रधानमन्त्रीबाट राजिनामा दिदै शेरबहादुर देउवाका लागि बाटो खोलिदिएको बेला राजनेता भन्ने देउवालाई उक्त भनाई फिर्ता लिन आग्रह गरे । आफुँले राजनेता भनेको ब्यक्तिका बिरुद्ध हलो लिएर उत्रिएको भन्दै दहालले अब उक्त पदवी दिनुको अर्थ छैन भने । ‘मनै देखि राजनेता मानेको हो भने मेरा बिरुद्ध किन उमेदवार खडा गरियो’ उनले भने ‘ढिकुरको जस्तो सानो क्षाती बनाएर देउवाले देशको नेतृत्व गर्न सक्दैनन’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण