2026-07-03 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बाम गठबन्धको चुनावी भेला सम्मपन्न

2017-11-18

भास्कर के.सी/मङ्सिर २, महेन्द्रनगर । भी.न.पा.– १५ गोवरैयमा चुनावी भेला सम्मपन्न भएको छ । 

उक्त कार्यक्रममा गठबन्धनका प्रत्यक्ष तर्फका उम्मेदवार डा.दिपक प्रकाश भट्ट, प्रदेश सभाका मान बहादुर सुनार लगायत समानुपातिकका उम्मेदवारहरुलाई बहुमतका साथ विजय गराउन पार्टी पंक्तिका कार्यकर्ताहरुलाई ठोस योजना बनाइ आ–आफनो क्षेत्र बाट निर्वाचनमा होमिन प्रशिक्षणात्मक कार्यक्रम सम्मन्न भयो ।  

भीम दत्त नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा हामी टुटफुटका कारणले प्रतिक्रियावादीहरुले हामीलाई फुटाउदै राज गरे त्यसको अब अन्त भएको छ । 

अब हामी फुट्दैनौ हामी एक ढिक्का भएर यस क्षेत्र र देशको विकासको लागि अगाडि बढने छौ र छिटै जनताको दुख दुर गरी विकासको ढोका खोल्दै रोजगारी, सुव्यवस्था, र भष्ट्रचारको अन्त गर्ने प्रमुख विष्टले बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा क्षेत्र नं ३–२ का प्रचार प्रसार संयोजक कृष्ण दत्त जोशी (बोक्सर)ले काग्रेसद्वारा यस क्षेत्रमा बाट लामो समय सम्म शासन व्यवस्थाको जिम्मेवार पदमा रहदा समेत यस क्षेत्रको खासै विकास गर्न नसकेको र बाम पन्थी सरकारको छोटो कार्यकालमा पनि थुप्रै जनपक्षिय कामहरु भएको कुरा बताउनु भयो र किन यो देशमा वाम एकता हुनु प¥यो भन्ने कुराको समेत प्रष्ट पार्नु भयो । माओवादी केन्द्र को तर्फ बाट समानुपातिक कि महिला उम्मेदवार कौशल्या ओझाले महिलाको हक, अधिकारका निमित आफु लागी पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा भि.न.पा १५ का वडा अध्यक्ष भिम साहु, एमालेको जिल्ला कमिटी सदस्य कर्ण बहादुर चन्द, कृषन सिंह घरेडी, हेमलाल न्यौपनो, गंगा प्रसाद खेरल लगायतको उपस्थिती रहेको थियो ।

  





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ