ललित बोहरा | मंसिर ३, डडेल्धुरा । नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक तर्फका उम्मेदवार जगत पार्की कांग्रेस प्रवेश गरेका छन् ।

आइतब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | मंसिर ३, डडेल्धुरा । नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक तर्फका उम्मेदवार जगत पार्की कांग्रेस प्रवेश गरेका छन् ।

आइतब"/>

2026-07-03 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

माओवादीका समानुपातिक उम्मेदवार जगत पार्की कांग्रेसमा प्रवेश

ललित बोहरा | मंसिर ३, डडेल्धुरा । नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक तर्फका उम्मेदवार जगत पार्की कांग्रेस प्रवेश गरेका छन् ।

आइतबार कांग्रेसले आलिताल गाउँपालिकाका ४ घरेलुमा आयोजना गरेको चुनावीसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्कीलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

देउवाले कांग्रेसको सदस्यता र टिका लगाएर प्रवेश गरेका हुन् । पार्की यस अघिको स्थानीय तहको निर्वाचनमा आलिताल गाउँपालिकाबाट अध्यक्ष पदमा चुनाव लडेका थिए । उनी कांग्रेस उम्मेदवार वलबहादुर गुरुङसंग पराजित भएका थिए । पार्कीसंगै माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य जनकराज कलौनी र लक्ष्मी उपे्रती लगायत एक सय भन्दा बढी कार्यकर्ताहरुले कांग्रेस प्रवेस गरेका छन् । कम्युस्टिहरुले सपना मात्रै बाँड्ने हुनाले माओवादी पार्टी परित्याग गरेको पार्कीले बताएका छन् ।

बन मृद्धा खेपी रहेका उनी निकटका कार्यकतालाई मृद्धा फिर्ता लिन सहयोग गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता ब्यक्त गरेको स्रोतको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ