2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नेपाली कांग्रेसलाई चुनावी झट्का दिँदै नेपाली कांग्रेस (वि.पी)

भास्कर के.सी/मङ्सिर ७, कञ्चनपुर । नेपाली काग्रेस (वी.पी)ले क्षेत्र नं. ३ प्रदेश सभा (क) का उम्मेदवार पं जयानन्द जोशी (परम हंस) र क्षेत्र नं. २ प्रतिनिधी सभा उम्मेदवार तथा पार्टीका के.सदस्य श्री चक्रदेव जोशीले बिहिबार कालागौडी स्थित डिलार्शनी भगवतिका मन्दिरमा पुजा आर्चना गरि प्रचार प्रसार शुरु गरेको छ । 

साथै पुवै प्र.म. कृतिनिधी विष्टको १३औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभाको पनि आयोजना गरेको थियो । अंक बहादुर कुवँरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका जिल्ला पार्टी प्रवता कृष्णानन्द भट्टले विष्टको राष्ट्रप्रतिको भावनाको सराहना गर्नू भएको थियो ।

बिहिबारबाट गरिएको चुनावी प्रचार प्रसार साथै घर दैलो कार्यक्रमबाट नेपाली काग्रेसलाई प्रत्यक्ष असर पर्ने देखिन्छ । यसरी घर दैलो कार्यक्रम गर्दा बाम एकतालाई मद्दत पुग्ने देखिएको हुदाँ नेपाली काग्रेस (वि.पी)का उम्मेदवारलाई प्रचार प्रसार रोकन भनेको एक कार्यकताले बताए । 

चक्र देव जोशी क्षेत्र नं. २ मा राम्रो पकड भएका व्यक्ति भएको हुनाले उनको विजय शुनिश्चित भएको जिल्ला सभापति त्रिलोक चन्दले बताउनु भयो ।

आज भएको नेपाली काग्रेस (वि.पी)को प्रचार प्रसार कार्यक्रममा जिल्ला सभापति त्रिलोक चन्द, पार्टी प्रवता कृष्णनन्द भट्ट, निर्वाचन संयोजक हरिना भट्ट, सचिव हरिहर पाण्डेय कोषाध्यक्ष बेलु देवी भण्डारी, सदस्यहरु, तिला विष्ट, नर ब. चन्द, विर ब. चन्द, गंगन सिंह     बोहरा सहित  पुजा आर्चना गरी नेपाली काग्रेस वी.पी.को चुनाव चिन्ह करुवामा भोट माग्दै हिडेका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा