2026-08-29 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ्गको ज्वालामुखी ५ सहित २ सय ७५ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान

मङ्सिर १०, धादिङ्ग |  धादिङ्गको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ज्वालामुखी ५ मा उत्साहपुर्वक मतदान सम्पन्न भएको छ | 

कुल ३५९४ मतदाता रहेको यहाँ २४५२ मत अर्थात ६८.२ प्रतिशत मत खसेको छ | सुनछायाँ मतदान केन्द्र धुलीमैदानमा सम्पन्न मतदानमा १२९९ महिला र ११५३ जना पुरुष मतदाताले मतदान गरे | 

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सकेर मतदानका मतपेटिका सील गरि सदरमुकाम पठाइएको छ ।

यसैबीच धादिङमा २ सय ७५ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्रका लागि धादिङ्ग जिल्लाभर २ लाख ५५ हजार ६ सय ३ मतदाता रहेका थिए ।

धादिंगको प्रारम्भिक बिबरण अनुसार जिल्लाभर ६६ प्रतिशत  मत खसेको अनुमान गरिएको छ । प्राय सबै स्थानबाट मतपेटिका सदरमुकाम लगिंदै गरेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो