2026-09-19 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा ६९ प्रतिशत बढी मत खस्यो

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर १०, दार्चुला । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन दार्चुलामा शान्तिपूर्ण रुपमा सकिएको छ । 

बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजे सकिएको हो । निर्वाचनको प्रारम्भीक तथ्यांक अनुसार जिल्लाभरी ६९.३० प्रतिशत मत खसेको छ । 

जिल्लाको कल मतदाता ७८ हजार ५ सय १३ जना रहेकोमा ५४ हजार ४ सय १४ जना मतदाताले मतदानमा सहभागि जनाएको जिल्ला निर्बाचन अधिकृत तुल्सीराम पाण्डेले जानकारी दिनुभयो । 

दार्चुलाका १ सय २९ ओटै मतदान केन्द्रमा दिनभरी युवादेखि बृद्धसम्म उल्लासपूर्ण सहभागि थिए । सदरमुकाम खलंगामा तीन वटा सुतली होक्स बम भेटियो । भने मालिकार्जुन मावि मड केन्द्रमा सामान्य झडपबाहेक जिल्लाभरीको मतदान शान्तिपूर्वक सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । 

स्थानीय तहमा जिल्लामा ७३ प्रतिशत मत खसेकोमा प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा तीन प्रतिशत मत घटेको छ । अधिकांश मतदान केन्द्रमा बिहान साढे ६ बजेदेखि नै मतदाता चिसो नभनेरै लाइनमा बसेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई