2026-07-03 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा भेटिएका तीनवटा होक्स वम सेनाद्धारा निष्कृय

2017-11-26

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर १०, दार्चुला । आइतबार सदरमुकाम खलंगाको तीन स्थानमा भेटिएको होक्स वम नेपाली सेनाले निष्कृय पारेको छ । 

आइतबार बिहान मतदाता तर्साउन राखेका वम सत्रुभञ्जन गुल्मका गुल्मपति सन्तोष गुरुङ नेतृत्वको टोलीले निष्कृय पारेको हो । 

सदरमुकाम खलंगाका महेन्द्र मावि, अपि नाम्पा संरक्षण क्षेत्र कमाउण्ड भित्र रहेका दुइ वटा मतदान केन्द्र तथा व्यासबाट खलंगा सारिएका कैलाशपति निमावि छागंरु र मोती महिला संघ प्रावि तिंकर केन्द्रमा जाने मतदाता तर्साउन बम राखेको पाइएको सेनानी गुरुङले बताउनुभयो । 

दुवै विष्फोटक पदार्थ राखिएको वम पलाष्टिकमा बेरेर राखेका थिए । आर्मी गेट नजिकै रहेको होटल छेउमै बम फेला परेको थियो । मतदाताहरु बिहानै मतदान केन्द्र आउने क्रममा देखेपछि सुरक्षाकर्मीलाइ खबर गरेका थिए । 

यसैगरी अहिले पौने दुइ बजे बीरेन्द्र वन नजिकको मतदान केन्द्र छेउमै बम भेटिएको छ । अज्ञात समूहले वम राखेर मतदाता तर्साउन खोजेको सुरक्षाकर्मीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन