2026-09-19 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

माओवादी नेता शंकर गिरीले बामपन्थीले जित्ने दिए १०१ कारण- भिडियो सहित

पर्वत । नेकपा माओवादी केन्द्रका केन्द्रिय अायाेजक कमिटि सदस्य  तथा कुश्मा नगरपालिकाका इन्चार्ज युवा नेता शंकर गिरीले पर्वतमा बामगठबन्धनको जीत सुनुश्चित भएको बताएका छन् । उनले पर्वतमा बामगठबन्धनले तीन सिटमा तीनै सिट विजयी हासिल गर्ने बताए ।

विगतको जस्तो अबस्था जिल्लामा अब नरहेको बताउँदै गिरीले बामगठबन्धनलाई कुनै पनि शक्तिले नजित्ने दाबी गरेका छन् ।

शुक्रबार एक रेडियोसँग अन्तरबार्तामा उनले जिल्लामा अब कुनै पनि शक्तिहरुले आफ्नो बलबुतामा चुनाव जित्ने सपना बनाएको भए त्यो समाप्त हुने बताएका छन् ।

कसैले पनि शक्ति र पैसाको भरमा चुनाव जित्छु भन्ने सपना देखेको छ भने अब त्यो सपना साकार नहुने भन्दै गिरीले एक बुथ १ सय युथ परिचालन गर्ने बामगठबन्धनको तयारी भएको बताए । ०६४ र ०७० सालमा जस्तो बुथ कब्जा गरेर अब चुनाव जित्नेहरुको दिन गरेको भन्दै गिरीले कोहि बुथ कब्जा गर्न वा सोझो जनतालाई पैसा दिएर फकाउने आएको फेला पारे अन द स्पोर्ट कारवाही गर्ने समेत चेतावनी दिए ।

जिल्लाको विकास र समृद्धिको लागि बामगठबन्धनको जीत आवश्यक र सुनुश्चित रहेको उनले बताएका छन् ।

भिडियो हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह