पर्वत । नेकपा एमालेका निर्वतमान सांसद विकास लम्सालले पर्वतमा बामगठबन्धन ८० प्रतिशत मतका साथ विजयी हुने भविष्यबाणी गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनमा देखिएको जिल्लाबासीको जनलहरले जिल्लामा अब बामपन्थीको राज गर्न सकैले नरोक्ने समेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा एमालेका निर्वतमान सांसद विकास लम्सालले पर्वतमा बामगठबन्धन ८० प्रतिशत मतका साथ विजयी हुने भविष्यबाणी गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनमा देखिएको जिल्लाबासीको जनलहरले जिल्लामा अब बामपन्थीको राज गर्न सकैले नरोक्ने समेत"/>
2026-09-19 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निर्वतमान सांसद विकास लम्सालले बामगठबन्धनको गरिदिए भविष्यबाणी, ८० प्रतिशत मतले विजयी हुने दाबी– भिडि

पर्वत । नेकपा एमालेका निर्वतमान सांसद विकास लम्सालले पर्वतमा बामगठबन्धन ८० प्रतिशत मतका साथ विजयी हुने भविष्यबाणी गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बामगठबन्धनमा देखिएको जिल्लाबासीको जनलहरले जिल्लामा अब बामपन्थीको राज गर्न सकैले नरोक्ने समेत दाबी गरे ।

तीन पटक सम्म जिल्लाबाट सांसदमा विजयी भएको नेपाली काँग्रेसले जिल्लाबासीको मन जित्न नसकेका कारण यसपालीका निर्वाचनमा पर्वतमा बामगठबन्धनले नेपाली काँग्रेसलाई पाखा लगाउने दाबी गरे ।

सांसद लम्सालले विकास र समृद्धिको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बामगठबन्धनले नयाँ कुरा गरेर देखाउन दाबी समेत गरे । उनले जिल्लाबासीले १८ बर्षदेखि बन्ध भएका विकासका ढोकाहरु अब बामगठबन्धनको नेतृत्वले खोलिदिने भन्दै आम जिल्लाबासीले बामगठबन्धनको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए ।

जिल्लाको विकास र आर्थिक निकासका लागि बामगठबन्धन नेपाली काँग्रेसमाथि ठूलै भारी पर्ने बताउँदै लम्सालले अबको देशको नेतृत्व बामगठबन्धनले गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह