उत्तरी पर्वतको जलजला गाउँपालिका अन्तर्गत माझफाँट र लेखफाँटमा गरी एक सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
शनिवार दुवै स्थानमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उत्तरी पर्वतको जलजला गाउँपालिका अन्तर्गत माझफाँट र लेखफाँटमा गरी एक सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
शनिवार दुवै स्थानमा "/>
2026-09-19 10:34 AM
पर्बत - PBT

माँझफाट र लेखफाँटमा गरी एक सय भन्दा बढि एमालेमा प्रवेश

उत्तरी पर्वतको जलजला गाउँपालिका अन्तर्गत माझफाँट र लेखफाँटमा गरी एक सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
शनिवार दुवै स्थानमा आयोजित चुनाव विशेष कार्यक्रममा उनिहरु एमालेमा प्रवेश गरेका हुन् । लामो समयसम्म काँग्रेस लगायत लोकतान्त्रिक गठवन्धनमा आवद्ध भएपनि आफुहरुलाई कहिल्यैपनि पार्टीले नहेरेको भन्दै उनिहरु एमालेमा प्रवेश गरेकमा थिए ।

माझफाँटस्थित दलित बस्तीमा भएको कार्यक्रममा ८० जना भन्दा बढि र लेखफाँटमा भएको कार्यक्रममा झण्ढै ३० जना एमालेमा प्रवेश गरेको युवा संघका अर्जुन पौडेल निर्जनले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य भुपेन्द्र थापा, गोबिन्द नेपाली, जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर बिश्वकर्मा पौडेल, दलित अधिकारकर्मी प्रेमबहादुर विक, अर्जुन विक लगायतले बोलेका थिए । कार्यक्रमको संचालन बिजय नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई