2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ७ को राजधानी निर्वाद रुपमा दिपायल हुन्छ: मन्त्रि बलायर

प्रकाश बम | मंसिर १७, डोटी | भौतिक पूर्बाधार तथा यातायात मन्त्री एबं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायरले प्रदेश नम्बर ७ को राजधानि निर्वाद रुपमा दिपायल हुने कुरामा कुनै शंका नरहेको बताएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधी सभाका उम्मेदबार समेत रहेका मन्त्री बलायरले डोटीका बिभिन्न ठाउमा आयोजि नेपाली कांगे्रसको आम सभालाई सम्बोधन गर्दै राजधानिको कुरालाई बिशेस जोड दिदै आउनु भएको छ ।

सबै भौतिक पुर्वाधार तयार रहेको र सबैको केन्द्र बिन्दु भएकाले पनि अरुठाउ हुन नसक्ने उनको भनाई छ ।

कम्युनिष्टहरुले ७ नम्बर प्रदेशको राजधानि अत्तरीया भनि सार्वजनिक रुपमा घोषणा गरेकाले यसमा आफ्नो घोर आपत्ति रहेको बताएका छन् । आफु कुनै पनि हालतमा राजधानिका बारेमा पछि नहट्ने मन्त्रि बलायरको भनाई छ ।

केहि दिन अगाडी बिबिसिको एक रिपोर्टमा बोल्दै लेखराज भट्टले अत्तरीया हुने भनेका थिए ।

अब जनताले जनताको हित बिपरीत जाने नेतालाई प्रतिनिधि र प्रदेश सभाको चुनाबमा देखाउने कुरामा आफु बिश्वत रहेको केन्द्रिय सदस्य बलायर बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई