2026-07-03 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले एउटा बुथ कब्जा गरे हामी १० बुथ कब्जा गछौ: लामिछाने

2017-12-04

मङ्सिर १८, पर्वत । युवा संघ पर्वतका अध्यक्ष बिमल लामिछानेले नेपाली कांग्रेसले एक बुथ कब्जा गरेमा बाम गठबन्धनले दश बुथ कब्जा गर्ने तयारीमा रहेको दाबी गरेका छन । 

युवा संघ पर्वतका अध्यक्ष लामिछानेले सञ्चारकर्मीहरु संग कुरा गर्दै नेपाली कांग्रेसले एउटा मात्रै  बुथ कब्जा गरेमा दश बुथ कब्जा गर्ने गरी बाम गठबन्धनका युवाहरु तयारीमा बसेको दाबी गरेका हुन । 


‘हामी शान्तिपुर्ण निर्वाचन होस भन्ने पक्षमा रहेका छौ’ उनले भने नेपाली कांग्रेसले एक ठाउँमा बुथ हान्ने तयारी ग¥यो भने हामी एकैपटक दश ठाउँमा बुथ कब्जा गर्छौ’ उनले २०५१ मा पाङ्ग र खुर्कोट तथा २०५६ मा १२ गाबिस कब्जा गरे जस्तो अहिले कब्जा गरेर चुनाब जित्ने सपना बामपन्थीले चकानाचुर पारिदिने चेतावनी दिए । गाउँगाउँमा संयुक्त युवा परिचालन समिति बनाएर पहरा दिइएको र बाहिरबाट युवा आएमा गाउँलेले नै लखेटिदिने उनको भनाई छ । 

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधीसभाका उमेदवार पदम गिरीले बाहिरबाट चुल्ढे मुन्द्रेहरु जिल्लामा भित्रीएको भन्ने सुचना आएको बताउँदै जनमत दबाबमा आफ्नो पक्षमा पार्ने सपना नदेख्न चेतावनी दिएका थिए । ‘पर्वतेली जनताको विवेक कसैले बन्धक राख्न सक्दैन’ उनले भने ‘यस्तो कुचेष्टा नगरेकै राम्रो हुन्छ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो