पर्वत । नेपाली काँगे्रसबाट प्रदेशसभा क्षेत्र नं १ मा उम्मेदवार बनेका नवराज गुरुङ अभागी नेता बनेका छन् । जसले आफैलाई मतदान गर्ने अधिकाबाट बञ्चित हुनुपर्ने भएको छ ।

आफूलाई आफ्नै चिन्हमा मतदान गर्न नपाउने अभागी नेताका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाली काँगे्रसबाट प्रदेशसभा क्षेत्र नं १ मा उम्मेदवार बनेका नवराज गुरुङ अभागी नेता बनेका छन् । जसले आफैलाई मतदान गर्ने अधिकाबाट बञ्चित हुनुपर्ने भएको छ ।

आफूलाई आफ्नै चिन्हमा मतदान गर्न नपाउने अभागी नेताका "/>

2026-09-19 10:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाली काँग्रेसका अभागी उम्मेदवार जसलाई आफैलाई भोट हाल्ने अधिकार छैन

पर्वत । नेपाली काँगे्रसबाट प्रदेशसभा क्षेत्र नं १ मा उम्मेदवार बनेका नवराज गुरुङ अभागी नेता बनेका छन् । जसले आफैलाई मतदान गर्ने अधिकाबाट बञ्चित हुनुपर्ने भएको छ ।

आफूलाई आफ्नै चिन्हमा मतदान गर्न नपाउने अभागी नेताका रुपमा समेत उनलाई हेरिन थालेको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ स्थायी घर भएका गुरुङ २०७० सालको संविधान सभाको निर्वाचनमा क्षेत्र न २, पर्वतबाट उमेदवार बनेका थिए ।

क्षेत्र न २ मा उमेदवार बनेका गुरुङलाई सो क्षेत्रमा टुरिष्ट उमेदवारको नारा लगाएपछि भने उनले आफ्नो मतदाता नामावली जिल्लाको पैयू गाउँपालिका वडा न ७ भोर्लेमा सारेका छन् । जसका कारण पनि उनको आफ्नै भोट उनको लागि सदुपयोग हुन नसक्ने भएको हो ।
उनी अहिले क्षेत्र न १ बाट उमेदवार बनेका छन । योसंगै उनले भोर्ले स्थित जनता माविबाट मतदान गर्नुपर्नेछ । क्षेत्र न २ मा उनले मतदान गर्दा आफूलाई मतदान गर्न उनले नपाउने भएका छन् । कुश्माको दुर्लुङबाट मतदाता नामावली भोर्लेमा सारेसंगै उनले आफूले आफैलाई मतदान गर्ने अवसर गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई