2026-07-03 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् आफैँलाई भोट हाल्न नपाउने काँग्रेसका अभागी उम्मेदवार

2017-12-05

मङ्सिर १९, पर्वत । नेपाली कांग्रेसबाट प्रदेशसभा अन्तगत पर्बतको क्षेत्र नं १ मा उम्मेदवार बनेका नवराज गुरुङ अभागी नेता बनेका छन् । 

जसले आफैलाई मतदान गर्ने अधिकारबाट बञ्चित हुनुपर्ने भएको छ । आफूलाई आफ्नै चिन्हमा मतदान गर्न नपाउने अभागी नेताका रुपमा समेत उनलाई हेरिन थालेको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ स्थायी घर भएका गुरुङ २०७० सालको संविधान सभाको निर्वाचनमा क्षेत्र न २, पर्वतबाट उमेदवार बनेका थिए ।


क्षेत्र न २ मा उमेदवार बनेका गुरुङलाई सो क्षेत्रमा टुरिष्ट उमेदवारको नारा लगाएपछि भने उनले आफ्नो मतदाता नामावली जिल्लाको पैयू गाउँपालिका वडा न ७ भोर्लेमा सारेका छन् । जसका कारण पनि उनको आफ्नै भोट उनको लागि सदुपयोग हुन नसक्ने भएको हो ।

उनी अहिले क्षेत्र न १ बाट उमेदवार बनेका छन । योसंगै उनले भोर्ले स्थित जनता माविबाट मतदान गर्नुपर्नेछ । क्षेत्र न २ मा उनले मतदान गर्दा आफूलाई मतदान गर्न उनले नपाउने भएका छन् । कुश्माको दुर्लुङबाट मतदाता नामावली भोर्लेमा सारेसंगै उनले आफूले आफैलाई मतदान गर्ने अवसर गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो