2026-09-19 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा बाम गठबन्धनका उम्मेदवार ठगुन्ना २,१९१ मतान्तरले अगाडी (ताजा अपडेट)

लोकेन्द्र प्रशाद जोशी | मङ्सिर २२, दार्चुला । ताजा मतपरिणाम अनुसार दार्चुलामा ११ हजार ९ सय २ मतगणना हुदा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार गणेश सिह ठगुन्ना, लोकतान्त्रीक गठबन्धनका उम्मेदवार बिक्रम सिह धामीभन्दा २१ सय ९१ मतान्तरले अगाडी रहनुभएको छ । बाम गठबन्धनका उम्मेदवार ठगुन्नाले ६ हजार ७ सय ३० मत प्राप्त गर्दा काग्रेशका उम्मेदवार धामीले ४ हजार ५ सय ३९ मत प्राप्त गर्नुभएको छ ।  

यस्तै नयाँ शक्तिपार्टीका उम्मेदबार जितेन्द्र महराको ५४ मत, जनसमाजबादी पार्टीका उम्मेदबार धनबहादुर कुवरको १०१ मत र राष्ट्रिय जनमोर्चाका मनबिर दमाइले ४ मत प्राप्त गरेका छन । भने २ सय ६५ मत बदर भएको छ । 

यस्तै प्रदेश सभा क मा ३ हजार ७ सय ९ मत गणना हुदा बाम गठबन्धनका उम्मेदवार गेल्बुसिह बोहराको २१ सय ६०, नेपाली काग्रेशका मदन गिरीको १३ सय ९०, नयाँ शक्तिपार्टीका उम्मेदबार नन्दन सिह महरको १५, जनसमाजबादी पार्टीका उम्मेदबार मनोज दमाइ ३९ र राष्ट्रिय जनमोर्चाका मदन दमाइको सुन्य मत रहेको छ । भने ३९ मत बदर भएको छ ।

यस्तै प्रदेशसभा क्षेत्र नम्बर ख मा ३ हजार १ सय ७१ मत गणना हुदा बाम गठबन्धनका उम्मेदवार मान बहादुर धामी सन्तोषको १ हजार ७ सय १ र नेपाली काग्रेशका जगदिश बहादुर पालको १ हजार ३ सय ४७ मत प्राप्त भएको छ । यस्तै नयाँ शक्तिपार्टीका उम्मेदबार बहादुर सिह ठगुन्नाको १० मत, जनसमाजबादी पार्टीका उम्मेदबार हरीभान सिह ठगुन्नाको ३७ मत र स्वतन्त्र उम्मेदबार रघुबिर सिह ठगुन्नाको १५ मत प्राप्त भएको छ । भने ६१ म तबदर भएको छ । जिल्ला सदरमुकामस्थित कर्मचारी आवास भवनमा ४ स्थानबाट २४ सै घन्टा मतगणना जारी रहने मुख्य निर्बाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई