2026-10-29 08:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाको मत-परिणाम: चार गुणाको भारी मतान्तर ! (ताजा अपडेट)

टेक शाही | मङ्सिर २२, डोल्पा | डोल्पामा गत मङ्सिर १० गते भएको निर्वाचनको मतगणना बिहिबारदेखि जारी छ | 

जारी मतपरिणाम अनुसार डोल्पाको प्रतिनिधिसभामा बाम गठबन्धनको तर्फबाट एमालेका धन बहदुर बुढाले १७२९ मत ल्याई अग्रता लिएका छन् भने उनलाई लोकतान्त्रीक गठबन्धनका कांग्रेसका अँगद कुमार बुढाले ४३४ ल्याई पछ्याईरहेका छन् |  

त्यस्तै मालेका हर्क बहादुर ठकुल्लाले २५ मत प्राप्त गरेका छन् | त्यस्तै राष्ट्रिय जनमुक्ती पार्टीका उम्मेदवार अर्जुन बहादुर शाहीले शुन्य मत पाएका छन् |

यता प्रदेश सभा अन्तर्गत डोल्पा प्रदेशसभा-“क” मा पनि बाम गठबन्धननै बलियो छ | बामगठबन्धनको तर्फबाट (एमाले) का नन्दिसँह बुढाले १२६१ मत पाएका छन् भने कांग्रेसका बेगमिसँह ठकुरीले ४४९ मात पाएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम