२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा बाम गठबन्धनलाई पछ्याउदै कांग्रेस

२०७४, २२ मंसिर शुक्रबार ०२:५०

नन्दराम जैशी/मंसिर २२, जुम्ला । जुम्लामा बाम गठबन्धनलाई नेपालि कांग्रेसले पछ्याई रहेको छ । 

बाम गठबन्धनका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेपनि नेपालि कांग्रेसका उम्म्दवारले भने पछ्याई रहेका छन् । पछिल्लो परिणाम अनुसार झण्डै १८ हजार मत गणना भैसकेको छ । जसमा पछिल्लो मत परिणाम यस्तो छ ।        

 

क्षेत्र नं १ प्रदेशसभा 

१, बागगठबन्धन नरेश भण्डारी, ५१६२

 २, कांग्रेस, राजुसिंह कठायत, ३७४७

३, नेमकिपा, शिवलाल डाँगि, ३२२

क्षेत्र नं २ प्रदेशसभा

१, बामगठबन्धन, पदम रोकाया, ५०६९

२, कांग्रेस, भिमनिधि हमाल, ३०५०

३, नेमकिपा गार्ख ब बुढा, ५४१ 

प्रतिनिधिसभा 

१, बाम ग गजेन्द्र ब महत, ४३३५

२, कांग्रेस देबेन्द्र ब शाहि, २६७६ 

३, नेमकिपा, डिल्ली प्रसाद काफ्ले, ५११

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा