जुम्ला निर्वाचन क्षेत्र नं ख सिंजाबाट बामगठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जुम्ला निर्वाचन क्षेत्र नं ख सिंजाबाट बामगठ"/>
2026-10-15 01:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

एमाले उम्मेदवार रोकाया दोब्बर मतले विजयी

नन्दराम जैशी । जुम्लामा बाम गठबन्धनका उम्मेदवार पदम बहादुर रोकाया अत्यधिक बहुमतले विजयी हुनु भएको छ । 

जुम्ला निर्वाचन क्षेत्र नं ख सिंजाबाट बामगठबन्धन तर्फका एमाले उम्मेदवार रोकायाले अत्यधिक बहुमत प्राप्त गर्दै विजयी हुनु भएको हो । विजयि रोकायाले १० हजार ४ सय ५८ ल्याउनु भएको छ । भने उहाका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रीक गठबनधन तर्फ नेपालि कांग्रेसका उम्मेदवार भिमनिधि हमालले ५ हजार २ सय ८० मत प्राप्त गर्नुभएको थियो । 

निर्वाचन क्षेत्र नं ख बाट जम्मा खसेको १७ हजार ८ सय २६ मत मध्य १७ हजार २ सय ८२ मत सदर भएको छ । भने जसमा ५ सय ४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित