Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी बर्दघाट सुस्ता पश्चिममा मतगणना सुरु

२०७४, २२ मंसिर शुक्रबार ११:१२

श्याम थापा/मङ्सिर २२, परासी । नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा मतगणना सुरु भएको छ । 

दुई प्रतिनिधि सभा र चार  प्रदेश सभा रहेको नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमको मतगणना परासीमा रहेको आदर्श उच्च माध्यमिक बिद्यालयमा उच्च सुरक्षाको निगरानीमा मतगणना भैरहेको छ । 

कुल दुई  सय सन्ताउन्न  मतदान केन्द्र र कुल दुई लाख आठ हजार दुई सय सैतिस मतदता रहेको बर्दघाट सुस्ता पश्चिममा ७७।६०५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतले जनाएका छन । दुई प्रतिनिधि सभा र चार प्रदेश सभाको मतगणना ६ वटा कोठामा भैरहेको छ । 

सि सि टिभी क्यामेरा उच्च सुरक्षाको निगरानीमा भैरहेको मतगणना स्थलमा दलका प्रतिनिधि,नेपाल प्रहरी,म्यादी प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,पर्वेक्षक र पत्रकारहरुलाई मात्र प्रवेश गर्न दिएको छ । 

एक बजे देखि भएको मतगणनाको पहिलो मत परिणाम करिब चार बजे बाहिर ल्याएको हो । पहिलो मतको परिणाममा निर्वाचन क्षेत्र न १ प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसको देवकरण प्रसाद कलवार एक हजार चौउन्न मत प्राप्त गरेका छ्न भने बाम गठबन्धन तथा स्वतन्त्र राजनीतिक समुहका उम्मेदवार हृदयेश त्रिपाठि एक हजार एक सय छ मत प्राप्त गरि त्रिपाठी ५१ मतले अगाडि रहेको छ । त्यस्तै ६८ मत हातमा लिएको मसालले घरले ४० मत र छाताले २८ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश