तश्विरमा: शाशांक कोइराला 

यहाँ प्रतिनिधिस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तश्विरमा: शाशांक कोइराला 

यहाँ प्रतिनिधिस"/>

2026-09-19 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुर-१ मा हेभीवेट कांग्रेस नेता शशांकले कति मत पाए ? (ताजा अपडेट)

मङ्सिर २३, काठमाडौँ | नवलपुर १ मा मतगणना जारी छ, यहाँको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ ।

तश्विरमा: शाशांक कोइराला 

यहाँ प्रतिनिधिसभा सदस्यमा नवलपरासी (पूर्व ) निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार शशांक कोइरालाले २९२४ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भविश्वर पराजुलीले १२४४ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।

झन्डै तेब्बर मतका साथ अग्रता लिएका शशांक बिपी कोइरालाका छोरा हुन् । यस अघिका निर्वाचनमा समेत नवलपरासीबाटै जित्दै आएका कोइरालाले यस पटक पनि जिते भने ह्याट्रिक पुरा गर्ने छन्  । 

तश्विरमा: बाम गठबन्धनका उम्मेदवार भविसोर पराजुली  

त्यस्तै बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भविसोर पराजुली शशांकसँग प्रतिष्पर्धामा छन् । उद्योगपति बिनोद चौधरीको साथ पाएका र पहिले पनि जित्दै आएका शशांकको लागि नवलपुर १ जितको लागि सम्भावित क्षेत्र हो भने भ्रष्टाचार बिरुद्ध अभियान चलाएका बाम गठबन्धनका उम्मेदवार पराजुली नवलपुरका लागि नयाँ अनुहार हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो