2026-10-15 01:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्ला बाम गठबन्धनको कब्जामा: प्रत्येक्ष तर्फ सबै उम्मेदवार विजयी

नन्दराम जैशि/मंसिर २३, जुम्ला । संघ र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्ष तर्फ जुम्लामा सबै बामगठबन्धन उम्मेदवार विजयि भएका छन् । 

अन्तिम नतिजा अनुसार प्रतिनिधिसभा तर्फ बामगठबन्धन माओबादि केन्द्रका उम्मेदवार गजेन्द्र बहादुर मतत भारि मतले विजयि भएसँगै जुम्ला बाम गठबन्धनको कब्जामा परेको हो । 

विजयि उम्मेदवार महतले ८ हजार २४ मतअन्तरले उहाका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देबेन्द्र बहादुर शाहीलाई पराजित गर्नु भएको छ । भने महतले जम्मा प्राप्त गरेको मत २२ हजार १ सय ७३ रहेको छ । 

त्यस्तै प्रतिद्वन्दी शाहिले १४ हजार १ सय ४९ मत प्राप्त गर्नुभएको छ । यसअघि प्रदेशसभा क बाट माके उम्मेदवार नरेश भण्डारी र प्रदेशसभा ख मा एमाले उम्मेदवार पदम बहादुर रोकाया विजयि भैसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित