पर्वत /पर्वतको प्रतिनिधीसभा र प्रदेशसभाका तीन वटै सिट मध्ये प्रनिनिधीसभामा नेकपा(एमालेका पदम गिरी फराकिलो अन्तरले अघि बढेका छन भने प्रदेश क मा माओबादी केन्द्रका नेत्र अधिकारीले अग्रता हासिल गरिरहँदा प्रदेश खमा नेपाली कांग्रेसका राजेन्द्र तिवारीले बिकास लम्सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /पर्वतको प्रतिनिधीसभा र प्रदेशसभाका तीन वटै सिट मध्ये प्रनिनिधीसभामा नेकपा(एमालेका पदम गिरी फराकिलो अन्तरले अघि बढेका छन भने प्रदेश क मा माओबादी केन्द्रका नेत्र अधिकारीले अग्रता हासिल गरिरहँदा प्रदेश खमा नेपाली कांग्रेसका राजेन्द्र तिवारीले बिकास लम्सा"/>
2026-09-19 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको पछिल्लो नतिजा , पदम गिरी फराकिलो अन्तरले अघि बढ्दै, प्रदेशसभामा क मा नेत्र अघि, ख मा लम्सालल

पर्वत /पर्वतको प्रतिनिधीसभा र प्रदेशसभाका तीन वटै सिट मध्ये प्रनिनिधीसभामा नेकपा(एमालेका पदम गिरी फराकिलो अन्तरले अघि बढेका छन भने प्रदेश क मा माओबादी केन्द्रका नेत्र अधिकारीले अग्रता हासिल गरिरहँदा प्रदेश खमा नेपाली कांग्रेसका राजेन्द्र तिवारीले बिकास लम्सालाई उछिनेका छन ।

मतगणनाको शुरु देखि नै फराकिलो अन्तरले पदम गिरीले अर्जुन जोशीलाई पछि पारेका छन भने नेत्र अधिकारीले पनि अग्रता लिँदा शुरु देखि अग्रता लिएका बिकास लम्साललाई बिहान सम्ममा राजेन्द्र तिवारीले २१ मतले पछि पारेका हुन ।

पर्वतको मत परिणाम अनुसार प्रतिनिधीसभा सदस्य पदका उमेदवार एमालेका पदम गिरीले ११ हजार ८ सय ७१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले ८ हजार ६ सय ६८ मत प्राप्त गरेका छन ।

यसैगरी प्रदेशसभा १ मा बाम गठबन्धनका उमेदवार माओबादी केन्द्रका नेत्र अधिकारीले ४ हजार ५ सय ६ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका नवराज गुरुङ्गले ४ हजार ३ सय ८० मत प्राप्त गरेका छन ।

प्रदेशसभा २ मा एमालेका बिकास लम्सालले ४ हजार ८ सय ५ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका राजेन्द्र तिवारीले ४ हजार ८ सय २८ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई