2026-09-19 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापको पछिल्लो मत परिणाम अपडेट, बाम गठबन्धनको फराकिलो अग्रता

मङ्सिर २३, रामेछाप | प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको पछिल्लो मत परिणाम रामेछापमा संचारकर्मी प्रज्वल पौडेलबाट साझा सबालले प्राप्त गरेको छ | 

पछिल्लो ताजा मत परिणाम अनुसार बाम गठबन्धन (माओवादी केन्द्र) का श्यामकुमार श्रेष्ठले १९१२१ मत पाएर अग्रता लिईरहेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका पुर्ण बहादुर तामाङले १५८२१ मत पाएका छन् | यो ३३०० मतको मतान्तर हो |

त्यस्तै रामेछापको प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर ‘क’ मा बाम गठबन्धन (एमाले) का शान्ति प्रसाद पौडेलले १०३४६ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका रत्न कार्कीले ६९७८  मत पाएका छन् | यो ३३६८ मतको मतान्तर हो |  

त्यस्तै रामेछापको क्षेत्र नम्बर ख अन्तर्गत बाम गठबन्धनकै (एमाले) उम्मेदवार कैलाश प्रसाद ढुंगेलले १४२६८ मत पाई अग्रतामा रहेका छन् | यहाँ नेपाली काङ्ग्रेसका जित बहादुर मगरले ८१७२ मत मात्र पाएका छन् | यहाँ ६०९६ मतान्तर रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई