2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ डडेलधुराको पछिल्लो मत परिणाम, कसले बाजी मार्ला ?

मङ्सिर २३, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार देउवा ४ हजार ८ सय ८६ मतले अगाडि छन् । देउवाले ११ हजार ४ सय ३१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठवन्धनका साझा उम्मेदवार माओवादी नेता खगराज भट्टले ६ हजार ५ सय ४५ मत प्राप्त गरेका छन् ।

डडेल्धुरामा आधाभन्दा बढी मत गणना भइसकेको जनाइएको छ । ८१ हजार ७ सय ३६ मतदाता रहेको डडेल्धुरामा ५४ हजार ९७ मत खसेको थियो ।

प्रदेशसभा (क) निर्वाचन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार एमाले नेता पठानसिंह बोहराले १० हजार ५६ मत प्राप्त गरेका छन् भने कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका रघुवर भट्टले ६ हजार ६ सय ६२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (ख) निर्वाचन क्षेत्रमा कांग्रेसका कर्ण बहादुर मल्लले ७८२३ मत प्राप्त गरेका छन् भने वाम गठवन्धनका उम्मेदवार एमाले नेता डा. तारा जोशीले ६ हजार ५ सय ६२ मत प्राप्त गरेको छ । मल्ल कांग्रेसका वर्तमान जिल्ला सभापति हुन् भने डा. जोशी एमालेका जिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई