प्रतिनिधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रतिनिधि"/>

2026-09-19 09:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा बामको विजय जुलुस, समानुपातीक मत गणना सुरु

मङ्सिर २३, बझाङ । बझाङका दुईवटै सिटमा विजय हासिल गरेको वाम गठबन्धनले आज हजारौंको कायकर्ता तथा  समर्थकको उपस्थितिमा यतिखेर विजयोत्सव मनाइको छ ।

प्रतिनिधिसभामा विजय भएका नेकपा एमालेका भैरव बहादुर सिह प्रदेशसभा एमालेकै अर्जुन थापा र प्रदेश ख माओवादी केन्द्रकी  देवकी मल्लले विजय हात पारेका माओवादी केन्द्र र नेकपा एमालेका हजारौं कार्यकर्ताहरुको उपस्थितिमा वाम गठबन्धनले सदरमुकाम दुनै बजारमा विजय जुलुस निकाल्दै बजार परिक्रमा गरिहेको छ । 

एकातिर विजय जुलुस भइरहेको छ भने अर्कोतिर समानुपातिकतर्फको मतगणना विहान सात बजे वाट सुरु भएको मुख्य नर्वाचन अधिकृतपुर्ण प्रसाद बाचतोलाले जानकारी दिएका छन । टेकेन्द्र बोहराको सहयोगमा 

   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई