2026-09-19 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको समानुपातिकमा कांग्रेस पहिलो, कसले कति मत पाए ?

मङ्सिर २४, दार्चुला | कुल मतदाता ७८ हजार ५१३ रहेको दार्चुलामा समानुपातिक तर्फ कांग्रेसले सबै भन्दा बढी मत पाएको छ | जिल्लामा नेपाली काँग्रेसले २१ हजार ४६८ मत प्राप्त गरेको हो | 

जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २० हजार ६०२ मत पाउँदा तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ६ हजार ९८५ मत प्राप्त गरेको छ | 

त्यस्तै चौथो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २०० मत पाएको छ | 

त्यस्तै विवेकशील साझा पार्टीले १३२ मत पाएको छ भने एकल चिन्ह हसिया तारा लिएकोमा १०२ मत प्राप्त भएको छ | त्यस्तै नयाँ शक्ति पार्टी, नेपालले यहाँ ९८ मत पाएको छ | त्यस्तै नेपाली जनता दलले ९७ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ५५ मत पाएको छ | 

त्यस्तै राष्ट्रिय जनमोर्चाले २९, नेपाल मजदुर किसान पार्टीले २५, राष्ट्रिय जनमुक्ति पार्टीले १५, राष्ट्रिय जनता पार्टी नेपालले १२, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ९, संघीय समाजवादी फोरम, नेपालले ९, युवा नेपाल पार्टीले ८, जनशक्ति नेपालले ७, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)ले ७, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मुठ्ठीले ७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)ले ६, ग्रीन पार्टी नेपालले ५, तामाङसालिङ लोकतान्त्रिक पार्टीले ५, नेपालवादले ५, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)ले ४, राष्ट्रिय यथार्थवादी पार्टी, नेपालले ३, नेपाल युवा किसान पार्टीले ३, नेपाल नौलो जनवादी पार्टी र नेपाल जनता पार्टीले ३/३, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले २, राष्ट्रिय समाजवादी पार्टी, नेपालले २ मत पाएको छ भने अन्यले १२ मत पाएका छन्  |

प्रदेशसभामा कसलाई कति ? 

१. नेपाली काँग्रेस (१९९८०) 

२. नेपाल कम्युनिष्ट पार्टी (एमाले) (१८९८३)

३. माओवादी केन्द्र (७९८६) 

४. राष्ट्रिय प्रजातन्त्र पार्टी (२८४) 

५. विवेकशील साझा पार्टी (८९) 

६. नयाँ शक्ति पार्टी, नेपाल (८८) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई