2026-07-04 07:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तत: कांग्रेस महामन्त्री शशांक कोइरालाले पुरा गरे ह्याट्रिक

मंसिर २५, नवलपुर । नेपाली कांग्रेसका हेभीवेट नेताहरु पराजित भए पनि कांग्रेस महामन्त्री शशांक कोइरालाई भने नवलपुर १ बाट बिजयी भएका छन् । उनले बिजयी मात्र भएनन् आफ्नो ह्याट्रिक समेत पुरा गरेका छन् । 

महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरि बिजयी भएका छन् ।

बिपी कोइरालाका छोरा हुन् सशांक । उनको जितमा उद्योगपति बिनोद चौधरीको निकै ठूलो हात छ । एमाले र माओवादी केन्द्र समेतको बाम गठबन्धनलाई पराजित गरेका उनको जित कांग्रेसको लागि महत्वपूर्ण मानिन्छ । 

कोइरालाले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीलाई ४ हजार ३४४ मतान्तरले पराजित गरेका हुन् । पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् । 

नवलपरासीबाट काटिएर नवलपुर बनेको नवलपुर चार नम्बर प्रदेशमा पर्छ । प्रदेश ४ को १८ मध्ये १६ सिटको नतिजा आउँदा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् ।

नवलपुर २ बाट भने नेकपा एमालेका जिल्ला अध्यक्ष तिलक महत निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो