Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रधानमन्त्री देउवाको डडेल्धुरामा समानुपातिकको मतपरिणाम यस्तो छ…

२०७४, २५ मंसिर सोमबार ०३:५७

मङ्सिर २५, डडेल्धुरा | प्रधानमन्त्री शेर बहादुरको गृहजिल्ला डडेलधुरामा समानुपातिक तर्फ नेपाली काँग्रेसले सबैभन्दा बढी मत पाएको छ | उसले २५ हजार १४८ मत पाएको छ भने दोश्रो स्थानमा एमालेले १४ हजार १८० मत प्राप्त गरेको छ | 

त्यस्तै तेश्रो स्थानमा नेकपा माओवादी केन्द्रले ७ हजार ९५७ मत प्राप्त गर्दा चौथो स्थानमा विवेकशिल साझा पार्टीले ३६३ मत पाएका छन् | 

त्यस्तै राष्टिय जनमोर्चा ३०३ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) २६५, रा.प्र.पाले १९९, नेपाली जनता दल १२२, एकल चिन्ह हसिया तारा लिएका ९९, नयाँ शक्ति पार्टी नेपाल ४२, नेपाल मजदुर किसान पार्टी २४, संघिय समाजवादी फोरम २३, राष्ट्रिय जनता पार्टी १९, राष्ट्रिय जनमुक्ति पार्टी १३ र संघिय लोकतान्त्रिक राष्टिय मन्ज (थरुहट) ले ७ मत प्राप्त गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश